व्यक्तिगत घटना दर्ता संशोधन
आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
रु ५००
लाग्ने समय
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
सेवा प्रवाह समय
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
उजुरी अधिकारी
स्थानीय पञ्जिकाधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
जन्मदर्ताको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
मृत्यूदर्ताको लागिः

विवाह दर्ताको लागिः

३. दुलाहा र दुलही दुबै उपस्थित हुनुपर्ने
सम्बन्ध विच्छेदको लागिः

३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने
बसाइसराइको लागिः

नोटः माथि उल्लेखित सबै व्यक्तिगत घटना दर्ता संशोधनका लागि अनुसूची-२६ को निवेदन र आवश्यकता अनुसार वसाइसराइ दर्ता प्रमाणपत्रको फोटोकपी समेत संलग्न गर्नुपर्ने छ ।

शुल्क विवरण
रु ५००
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—