घरबाटो प्रमाणित
आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
रु ५०० देखि १५०० सम्म आवस्था हेरी
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
वडा अध्यक्ष र वडा सचिव
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. कार्यालयबाट प्राप्त हुने निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने
शुल्क विवरण
रु ५०० देखि १५०० सम्म आवस्था हेरी
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष र वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—