विपन्न नागरिक औषधि उपचार सिफारिस

In-person

आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
निःशुल्क
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
स्वास्थ्य शाखा प्रमुख
दायरा विभाग
स्वास्थ्य शाखा
आवश्यक कागजातहरू
१. मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ अनुसारको अनूसुची १ र २
२. वडाको सिफारिस
३. रोग प्रमाणीत गरेको रिपोर्ट
४. नागरिकताको फोटोकपी
५. वैंक खाताको चेकको १ पाना
६. हालसालै उपचार गरेको अस्पतालको काजजात
शुल्क विवरण
नि:शुल्क
जिम्मेवार व्यक्ति / खण्ड
स्वास्थ्य शाखा प्रमुख
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—