"हामीले तिरेकाे कर हाम्रै लागि, सुन्दर र समुन्नत बाणगंगा नगरपालिकाकाे विकासकाे लागि।"

वाणग‌ङ्गा नगरपालिकाको अायोजनामा १०८‌औ अन्तराष्टिय नारी दिवसको अवसरमा उत्कृष्ट उद्यमशील महिलाहरुलाई सम्मान गरिएका झलकहरु।