"हामीले तिरेकाे कर हाम्रै लागि, सुन्दर र समुन्नत बाणगंगा नगरपालिकाकाे विकासकाे लागि।"

ICT तालिम सम्बन्धि सूचना

यही मिति २०७२/११/४-५ गते यस बाणगंगा नगरपालिकाले गर्न लागेको ICT तालिममा सम्पूर्ण कर्मचारीहरु लाई सहभागिताकोलागि अनुरोध छ|