"समृद्ध वाणगंगाकाे मूल आधार ,कृषि ,पर्यटन ,वातावरण ,पूर्वाधार र राेजगार ","जन्म मृत्यु,विवाह,बसाईसराई जस्ता घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराएमा नि: शुल्क दर्ता गरिन्छ","इन्जिनियरद्धारा नक्सा निर्माण गरी नगरपालिकाबाट स्वीकृत गराएर मात्र घर भवन तथा भौतिक संरचना निर्माण गरौँ "।

उन्नत गँहुको बीउ आपुर्ति सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सुचना ।( दोस्रो पटक प्रकाशित )