"समृद्ध वाणगंगाकाे मूल आधार ,कृषि ,पर्यटन ,वातावरण ,पूर्वाधार र राेजगार ","जन्म मृत्यु,विवाह,बसाईसराई जस्ता घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराएमा नि: शुल्क दर्ता गरिन्छ","इन्जिनियरद्धारा नक्सा निर्माण गरी नगरपालिकाबाट स्वीकृत गराएर मात्र घर भवन तथा भौतिक संरचना निर्माण गरौँ "।

माननीय कृषि , भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेव ज्युलाई स्वागत गर्दै नगरपालिका परिवार ।