"समृद्ध वाणगंगाकाे मूल आधार ,कृषि ,पर्यटन ,वातावरण ,पूर्वाधार र राेजगार ","जन्म मृत्यु,विवाह,बसाईसराई जस्ता घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराएमा नि: शुल्क दर्ता गरिन्छ","इन्जिनियरद्धारा नक्सा निर्माण गरी नगरपालिकाबाट स्वीकृत गराएर मात्र घर भवन तथा भौतिक संरचना निर्माण गरौँ "।

वाणगङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री रेश्मीराज अर्याल सरलाई विदाई गर्दै नगर उपप्रमुख।सर प्रदेश न.५ को सामाजिक विकास मन्त्रालयमा सरुवा हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।