"समृद्ध वाणगंगाकाे मूल आधार ,कृषि ,पर्यटन ,वातावरण ,पूर्वाधार र राेजगार ","जन्म मृत्यु,विवाह,बसाईसराई जस्ता घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराएमा नि: शुल्क दर्ता गरिन्छ","इन्जिनियरद्धारा नक्सा निर्माण गरी नगरपालिकाबाट स्वीकृत गराएर मात्र घर भवन तथा भौतिक संरचना निर्माण गरौँ "।

१० आै कपिलवस्तु कृषि तथा प्रर्यटन महोत्सवमा उत्कृष्ट किसानहरुलाई सम्मान गर्दै नगर प्रमुख उप प्रमुख लगायतको टोली ।