सूचना तथा समाचार

कार्यालय सहायक पाँचाै तथा चाैथाे तहकाे अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

वाणगंगा नगरपालिका कार्यालय, कपिलवस्तुकाे कार्यालय सहायक पाँचाैं तह र चाैथाे तहकाे अन्तिम नतिजा सम्बन्धित सबैकाे जानकारीका लागि प्रकाशन गरिएकाे ब्यहाेरा अनुराेध छ ।

बाणगंगा नगरपालिकाको कार्यालय सहायक पाँचौ र कार्यालय सहायक चौंथोको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

बाणगंगा नगरपालिकाको कार्यालय सहायक पाँचौ र कार्यालय सहायक चौंथोको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ |   

Pages