Home » विद्यावारिधि,एमफिल गरेका, सेवा निवृत प्राध्यापक, शिक्षक शिक्षिकाहरु र नव प्रतिभा विद्यार्थी लाई सम्मान कार्यक्रम
विद्यावारिधि,एमफिल गरेका, सेवा निवृत प्राध्यापक, शिक्षक शिक्षिकाहरु र नव प्रतिभा विद्यार्थी लाई सम्मान कार्यक्रम
बाणगंगा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा बाणगंगा नगरक्षेत्र भित्रका ब्यक्तिले विद्यावारिधि, एमफिल गरेका, सेवा निवृत प्राध्यापक, शिक्षक शिक्षिकाहरु र नव प्रतिभा विद्यार्थी भाइबहिनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दाका केही झलकहरु ।