समाचार
स्वागत तथा विदाई कार्यक्रम
अनिवार्य अवकाश प्राप्त हुनुभएका प्रशासन शाखामा कार्यरत श्री हुमकान्त खनाल र स्वास्थ्य चौकी कोपवामा कार्यरत श्री राधा खनाललाई एक समारोहबीच मायाको चिनो प्रदान गरि विदाई गरिएको छ ।साथै यस बाणगंगा नगरपालिकाबाट अन्यत्र जाने तथा अन्यत्रबाट यस बाणगंगा नगरपालिकामा सरुवा भै आउनेलाई स्वागत तथा बिदाइ कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ।