समाचार
Youth Innovative Idol Hunt प्रतियोगिता सम्पन्न
मिति २०७८।१२।२९ गते बाणगंगा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा युवा नवप्रर्वद्धनात्मक विचार प्रतियोगिता (Youth Innovation Idol Hunt) सम्पन्न भएको छ । मुल्याङ्कन सम्बन्धी आधार तोकिए अनुसार मुल्याङ्कन समितिद्धारा नतिजा तयार गरी श्री यमकला कुवर प्रथम, श्री हरि कुवर द्वितीय तथा श्री सुवास पाण्डेले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो ।