सेवा विवरण
नयाँ घरनक्सा अनुमति
सेवा कोड
—
सेवाको प्रकार
In-person
सेवा प्रदान गर्ने विभाग
शहरी विकास शाशखा
अनलाइन सेवा लिङ्क
—
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
शुल्क विवरण
आर्थिक ऐन अनुसार
लाग्ने समय
२२ दिन भित्र
सेवा प्रवाह समय
कार्यालय समय सम्म
उजुरी अधिकारी
—
आवश्यक कागजातहरू
1.निवेदन सहितको घरनक्सा सम्बन्धी किताब,
2. निर्माण व्यवसायीको व्यवसाय प्रमाणपत्र,
3.जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी,
4.निवेदकको नागरिकता/सूचीकृत ईन्जिनियरबाट तयार गरिएको नक्सा २ प्रति घरधनीको पासपोर्टसाईजको फोटो ४ प्रति,
5.अमिनको प्रतिवेदन/ सर्जमिन मुचुल्का,
6चालु आ.व.को सम्पत्ति कर भूमि कर तिरेको रसिदको प्रतिलिपि ।
जिम्मेवार व्यक्ति / खण्ड
भवन तथा शहरी विकास शाखा
प्रक्रियाका चरणहरू
दर्ता ७ दिन भित्र, दावि विरोधको सूचना १५ दिन गरी २२ दिन भित्र
सम्बन्धित कानून
—
आ
सो
मं
बु
बि
शु
श
ट्याबको सामग्रीमा जानुहोस्।
एकिकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशाला सञ्चालन सम्बन्धी सूचना
कृषि विकास शाखा
दररेट उपलव्ध गराईदिने सम्बन्धी सूचना (कृषि विकास शाखा)
कृषि विकास शाखा
तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना
कृषि विकास शाखा
प्रस्तावना आह्वान सम्बन्धी सूचना
कृषि विकास शाखा