सेवा विवरण

नयाँ घरनक्सा अनुमति

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

शहरी विकास शाशखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

आर्थिक ऐन अनुसार

लाग्ने समय

२२ दिन भित्र

सेवा प्रवाह समय

कार्यालय समय सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

1.निवेदन सहितको घरनक्सा सम्बन्धी किताब,
2. निर्माण व्यवसायीको व्यवसाय प्रमाणपत्र,
3.जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी,
4.निवेदकको नागरिकता/सूचीकृत ईन्जिनियरबाट तयार गरिएको नक्सा २ प्रति घरधनीको पासपोर्टसाईजको फोटो ४ प्रति,
5.अमिनको प्रतिवेदन/ सर्जमिन मुचुल्का,
6चालु आ.व.को सम्पत्ति कर भूमि कर तिरेको रसिदको प्रतिलिपि ।

जिम्मेवार व्यक्ति / खण्ड

भवन तथा शहरी विकास शाखा

प्रक्रियाका चरणहरू

दर्ता ७ दिन भित्र, दावि विरोधको सूचना १५ दिन गरी २२ दिन भित्र

सम्बन्धित कानून

सबै नागरिक वडापत्र हेर्नुहोस्

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।


सीधा ट्याब सामग्रीमा जानुहोस्