नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
नयाँ घरनक्सा अनुमति विस्तृत विवरण हेर्नुहोस्
1.निवेदन सहितको घरनक्सा सम्बन्धी किताब,
2. निर्माण व्यवसायीको व्यवसाय प्रमाणपत्र,
3.जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी,
4.निवेदकको नागरिकता/सूचीकृत ईन्जिनियरबाट तयार गरिएको नक्सा २ प्रति घरधनीको पासपोर्टसाईजको फोटो ४ प्रति,
5.अमिनको प्रतिवेदन/ सर्जमिन मुचुल्का,
6चालु आ.व.को सम्पत्ति कर भूमि कर तिरेको रसिदको प्रतिलिपि ।
आर्थिक ऐन अनुसार आर्थिक ऐन अनुसार २२ दिन भित्र भवन तथा शहरी विकास शाखा कार्यालय समय सम्म In-person शहरी विकास शाशखा दर्ता ७ दिन भित्र, दावि विरोधको सूचना १५ दिन गरी २२ दिन भित्र