"समृद्ध बाणगङ्गाको मूलआधार, आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार"

header AD


सेवा विवरण

व्यवसाय/प्राईभेट दर्ता सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

पुँजि अनुसार लाग्ने । न्युनतम रु ५००

शुल्क विवरण

पुँजि अनुसार लाग्ने । न्युनतम रु ५००

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

वडा अध्यक्ष र वडा सचिव

आवश्यक कागजातहरू

१. निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. घर बहाल सम्झौता
५. निवेदकको नागरिकताको फोटोकपी

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष र वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

चारकिल्ला प्रमाणित

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

रु ५०० देखि १५०० सम्म आवस्था हेरी

शुल्क विवरण

रु ५०० देखि १५०० सम्म आवस्था हेरी

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

वडा अध्यक्ष र वडा सचिव

आवश्यक कागजातहरू

१. कार्यालयबाट प्राप्त हुने निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष र वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्य कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

घरबाटो प्रमाणित

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

रु ५०० देखि १५०० सम्म आवस्था हेरी

शुल्क विवरण

रु ५०० देखि १५०० सम्म आवस्था हेरी

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

वडा अध्यक्ष र वडा सचिव

आवश्यक कागजातहरू

१. कार्यालयबाट प्राप्त हुने निवेदन
२. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
३. कर तिरेको रशिदको फोटोकपी
४. जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष र वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

पारिवारिक विवरण प्रमाणित

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

रु ५००

शुल्क विवरण

रु ५००

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

वडा अध्यक्ष र वडा सचिव

आवश्यक कागजातहरू

१. पारिवारि विवरण प्रमाणितका लागि निवेदन
२. पारिवारि विवरण प्रमाणित गर्ने परिवारका सबै सदस्यको नागरिकता वा जन्मदर्ताको फोटोकपी

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष र वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

नाता प्रमाणित

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

नेपालीमा रु २०० र अंग्रेजीमा रु ५००

शुल्क विवरण

नेपालीमा रु २०० र अंग्रेजीमा रु ५००

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

वडा अध्यक्ष र वडा सचिव

आवश्यक कागजातहरू

१. कार्यालयबाट प्राप्त हुने निवेदन
२. नाता प्रमाणित गर्ने परिवारका सबै सदस्यको नागरिकता वा जन्मदर्ताको फोटोकपी
३. नाता प्रमाणित गर्ने परिवारका सबै सदस्यको २/२ प्रति फोटो

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष र वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन दर्ता गराउने

सम्बन्धित कानून

—

सेवा विवरण

व्यक्तिगत घटना दर्ता संशोधन

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

रु ५००

शुल्क विवरण

रु ५००

लाग्ने समय

सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन

सेवा प्रवाह समय

सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन

उजुरी अधिकारी

स्थानीय पञ्जिकाधिकारी

आवश्यक कागजातहरू

जन्मदर्ताको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
मृत्यूदर्ताको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
विवाह दर्ताको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
३. दुलाहा र दुलही दुबै उपस्थित हुनुपर्ने
सम्बन्ध विच्छेदको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने
बसाइसराइको लागिः
१. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात
२. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी
नोटः माथि उल्लेखित सबै व्यक्तिगत घटना दर्ता संशोधनका लागि अनुसूची-२६ को निवेदन र आवश्यकता अनुसार वसाइसराइ दर्ता प्रमाणपत्रको फोटोकपी समेत संलग्न गर्नुपर्ने छ ।

जिम्मेवार व्यक्ति / खण्ड

स्थानीय पञ्जिकाधिकारी

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

व्यक्तिगत घटना दर्ता प्रतिलिपि

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

रु.५००

शुल्क विवरण

रु ५००

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

स्थानीय पञ्जिकाधिकारी

आवश्यक कागजातहरू

जन्मदर्ताको लागिः
१. पहिले जारी भएको जन्मदर्ताको सक्कल वा फोटोकपी
२. बुवा र आमाको नागरिकताको फोटोकपी
३. १८ वर्ष उमेर पुरा भएको एकाघरको नागरिकता प्राप्त गरेको सदस्यले निवेदन दिनुपर्ने
मृत्यूदर्ताको लागिः
१. मृतकको नागरिकता वा जन्मदर्ता वा जन्ममिति खुल्ने प्रमाणपत्रको सक्कल वा फोटोकपी
२. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी
४. एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता
प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने
५. पहिले जारी भएको मृत्यूदर्ताको सक्कल वा फोटोकपी
विवाह दर्ताको लागिः
१. दुलाहाको नागरिकता दुलहीको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी
२. दुलाहा र दुलही मध्ये एकजना उपस्थित हुनुपर्ने
३. पहिले जारी भएको विवाह दर्ताको सक्कल वा फोटोकपी
सम्बन्ध विच्छेदको लागिः
१. पति/पत्नीको नागरिकताको सक्कल वा फोटोकपी
२. अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला वा पहिले दर्ता भएको प्रमाणपत्रको सक्कल वा फोटोकपी
३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने
बसाइसराइको लागिः
१. बसाइसराइ आएका सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति
२. परिवारका सदस्य मध्ये एकजना उपस्थित हुनुपर्ने
३. पहिले जारी भएको बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल वा फोटोकपी
नोटः माथि उल्लेखित सबै व्यक्तिगत घटना दर्ताको प्रतिलिपि प्राप्तिका लागि अनुसूची-२५ को निवेदन
र आवश्यकता अनुसार वसाइसराइ दर्ता प्रमाणपत्रको फोटोकपी समेत संलग्न गर्नुपर्ने छ ।

जिम्मेवार व्यक्ति / खण्ड

स्थानीय पञ्जिकाधिकारी

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

नागरिकता प्रतिलिपि

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

रु. १००

शुल्क विवरण

रु १००

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

वडा अध्यक्ष र वडा सचिव

आवश्यक कागजातहरू

१. पहिले जारी भएको नागरिकताको सक्कल वा फोटोकपी
२. नागरिकता प्रतिलिपि सिफारिस निवेदन
३. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी
४. विवाह गरी पतिको नामथर कायम नभएको भए पतिको नागरिकता, विवाह दर्ता र सनाखत बस्ने
तिनपुस्ता भित्रको नागरिकता प्राप्त गरेको सदस्य

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष र वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

नयाँ नागरिकता सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

रु. १००

शुल्क विवरण

रु १००

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

वडा अध्यक्ष र वडा सचिव

आवश्यक कागजातहरू

१. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी
२. बच्चाको अनलाइन मार्फत जारी भएको जन्मदर्ताको सक्कल र फोटोकपी
३. विवाह दर्ताको सक्कल र फोटोकपी
४. शैक्षिक प्रमाण पत्रको सक्कल र फोटोकपी
५. बुवा र आमाको राष्ट्रिय परिचयपत्र
६. सनाखतका लागि एकाघरको नागरिकता प्राप्त गरेको व्यक्ति समेत उपस्थित हुनुपर्ने
७. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष र वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने

शुल्क

निःशुल्क

शुल्क विवरण

निःशुल्क

लाग्ने समय

सोही दिन दर्ता गरी दर्ता गरेको ४८ घण्टा पछी कार्ड जारी हुने

सेवा प्रवाह समय

सोही दिन दर्ता गरी दर्ता गरेको ४८ घण्टा पछी कार्ड जारी हुने

उजुरी अधिकारी

स्थानीय पञ्जिकाधिकारी

आवश्यक कागजातहरू

१. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्रको फोटोकपी
२. विधुवा महिलाको हकमा पतिको मृत्यू दर्ताको फोटोकपी
३. अपाङ्गको हकमा स्थानीय तहबाट जारी भएको अपाङ्ग परिचयपत्रको फोटोकपी
४. बालबालिकाको हकमा जन्मदर्तादर्ताको फोटोकपी
५. आफ्नो हेरचाह आफै गर्न नसक्ने बालबालिका, पुर्ण अपाङ्ग वा जेष्ठ नागरिकको संरक्षकको
नागरिकताको फोटोकपी

जिम्मेवार व्यक्ति / खण्ड

स्थानीय पञ्जिकाधिकारी

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित निवेदन पेश गर्ने

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।


ट्याबको सामग्रीमा जानुहोस्।