"समृद्ध बाणगङ्गाको मूलआधार, आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. मृतकको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी
२. स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यू भएको भए सो को प्रतिवेदनको सक्कल र फोटोकपी
३. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी
४. मृतकको बुवा, आमा, श्रीमान्/श्रीमती वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने
निशुल्क वा २०० घटना घटेको ३५ दिन भित्र निशुल्क
घटना घटेको ३५ दिन भन्दा बढी भए २००
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन स्थानीय पञ्जिकाधिकारी सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन स्थानीय पञ्जिकाधिकारी — In-person वडा कार्यालय १) मृत्युदर्ताको लागि Online Token बनाउने
२) मृत्यु दर्ताका लागि तोकिएका कागजात सहित पारिवारिक व्यक्तिले सूचना दिने ।
३) पेश भएका कागजातहरु रुजु गर्ने ।
४) वडा सचिवले हस्ताक्षर गरी मृत्युदर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
आर्थिक ऐन अनुसार क्लिक
2 आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी
२. स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए जन्म प्रतिवेदनको सक्कल र फोटोकपी
३. विवाह दर्ताको सक्कल र फोटोकपी
४. बच्चाको बुवा, आमा वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता
प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने
५. बच्चा घरमा जन्मिएको भए खोप कार्ड वा जन्म मिति प्रमाणित "
निशुल्क वा २०० जन्म भएको 35 दिन भित्र निशुल्क , ३५ दिन काटेको अवस्थामा रु २०० सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन स्थानीय पञ्जिकाधिकारी सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन स्थानीय पञ्जिकाधिकारी — In-person वडा कार्यालय १) Online विवरण भरि Token नं लिई आउने
२) जन्मदर्ताका लागि तोकिएका कागजात सहित बुवा वा आमा वा परिवारका मुख्य व्यक्तिले सूचना दिने ।
३) पेश भएका कागजातहरु रुजु गर्ने ।
४) वडा सचिवले हस्ताक्षर गरी जन्मदर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
आर्थिक ऐन अनुसार क्लिक
3
घर जग्गा नामसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन अनुसार आर्थिक ऐन अनुसार सोही दिन — कार्यालय समय सम्म — — In-person वडा कार्यालय १ — —