मृत्यु दर्ता

In-person

अनलाइन सेवा
आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
निशुल्क वा २००
लाग्ने समय
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
सेवा प्रवाह समय
सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन
उजुरी अधिकारी
स्थानीय पञ्जिकाधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. मृतकको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी
२. स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यू भएको भए सो को प्रतिवेदनको सक्कल र फोटोकपी
३. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी
४. मृतकको बुवा, आमा, श्रीमान्/श्रीमती वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने
शुल्क विवरण
घटना घटेको ३५ दिन भित्र निशुल्क
घटना घटेको ३५ दिन भन्दा बढी भए २००
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी
प्रक्रियाका चरणहरू
१) मृत्युदर्ताको लागि Online Token बनाउने
२) मृत्यु दर्ताका लागि तोकिएका कागजात सहित पारिवारिक व्यक्तिले सूचना दिने ।
३) पेश भएका कागजातहरु रुजु गर्ने ।
४) वडा सचिवले हस्ताक्षर गरी मृत्युदर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
सम्बन्धित कानून
आर्थिक ऐन अनुसार