बसाइसराइ दर्ता

In-person

अनलाइन सेवा
आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
३५ दिन सम्म निःशुल्क सो पश्चात रु. २००
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
स्थानीय पञ्जिकाधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
बसाइसराइ आएको भए
१. लगत स्थान्तरण फारमको सक्कल प्रति
२. बसाइसराइ आएका सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति
३. बाणगङ्गा नगरपालिकाको सम्बन्धित वडा भित्र घरबास रहेको प्रमाणित कागज
बसाइसराइ गरी अन्यत्र जाने भए
१. बसाइसराइ जाने सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति
२. बसाइ सराइ जाने स्थानमा घरबास रहेको प्रमाणित कागज
३. नागरिकता प्राप्त गरी १८ वर्ष पुरा भएको बसाइसरी जाने मध्येको एकजना
शुल्क विवरण
३५ दिन सम्म निःशुल्क
सो पश्चात रु. २००
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी
प्रक्रियाका चरणहरू
Online फारम भरी टोकन साथ आवश्कय कागजात पेश गर्ने
सम्बन्धित कानून
—