सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता

In-person

आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
निःशुल्क
लाग्ने समय
सोही दिन दर्ता गरी दर्ता गरेको ४८ घण्टा पछी कार्ड जारी हुने
सेवा प्रवाह समय
सोही दिन दर्ता गरी दर्ता गरेको ४८ घण्टा पछी कार्ड जारी हुने
उजुरी अधिकारी
स्थानीय पञ्जिकाधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्रको फोटोकपी
२. विधुवा महिलाको हकमा पतिको मृत्यू दर्ताको फोटोकपी
३. अपाङ्गको हकमा स्थानीय तहबाट जारी भएको अपाङ्ग परिचयपत्रको फोटोकपी
४. बालबालिकाको हकमा जन्मदर्तादर्ताको फोटोकपी
५. आफ्नो हेरचाह आफै गर्न नसक्ने बालबालिका, पुर्ण अपाङ्ग वा जेष्ठ नागरिकको संरक्षकको
नागरिकताको फोटोकपी
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—