नयाँ नागरिकता सिफारिस

In-person

आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
रु. १००
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
वडा अध्यक्ष र वडा सचिव
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी
२. बच्चाको अनलाइन मार्फत जारी भएको जन्मदर्ताको सक्कल र फोटोकपी
३. विवाह दर्ताको सक्कल र फोटोकपी
४. शैक्षिक प्रमाण पत्रको सक्कल र फोटोकपी
५. बुवा र आमाको राष्ट्रिय परिचयपत्र
६. सनाखतका लागि एकाघरको नागरिकता प्राप्त गरेको व्यक्ति समेत उपस्थित हुनुपर्ने
७. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी
शुल्क विवरण
रु १००
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष र वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—