समाचार
खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना ( आ.व. २०८१।८२ देखि २०८६।८७) तयार गर्दा लिईएका तस्विरहरु
बाणगङ्गा नगरपालिका, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजना तथा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र खाद्य एवम् कृषि सङ्गठनको प्राविधिक सहयोगमा खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न बाणगङ्गा नगरपालिकाले खाद्यअधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तयार गरेको छ । बाणगङ्गाका कार्यपालिका सदस्य, शाखा प्रमुख, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना , उद्योग वाणिज्य संघ लगाएत अन्य संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरूको सहभागिता खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना ( आ.व. २०८१।८२ देखि २०८६।८७) तयार भएको छ । कार्यक्रमका तस्बिरहरु: