FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  • उपभोक्ता समितिको निवेदन 
  • योजना सम्पन्न पश्चात  आम उपभोक्ता भेला गराई उपभोक्ता भेलाबाट पारित आम्दानी खर्चको  सार्वजनिक परीक्षण फारम , खर्च सार्वजनिक फारम पेश गर्नुपर्नेछ । 
  • अनुगमन समितिको निर्णय प्रतिलिपि  तथा  सिफारिस फारम  भरी पेश  गर्नुपर्नेछ । 
  • खर्च  भएको रकमको  प्रमाणित  बिल भरपाई , प्रमाणित डोर हाजिर फाराम ,सहित अन्य  कागजात पेश  गर्नुपर्नेछ । 
  •  उपभोक्ता समितिको कार्य सम्पन्नको निर्णय प्रतिलिपि  पेश  गर्नुपर्नेछ । 
  • योजना संग सम्बन्धित  फोटो  संलग्न गर्नुपर्नेछ । 
  •  प्राबिधिकको अन्तिम  मूल्यांकन तथा कार्य सम्पन्न प्रतिबेदन पेश गर्नुपर्नेछ । 
  •  योजना सम्पन्न भएको वडाको सिफारिस  पत्र  संलग्न  गर्नुपर्नेछ । 
  • उपभोक्ता समितिको निवेदन 
  • उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता  समितिका पदाधिकारीहरुको  (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान 
  • सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal)
  • उपभोक्ता समिति  ७-११  सदस्यीय हुनुपर्ने 
  • अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने 
  • अनुगमन समितिमा कम्तिमा दुई महिला सहित ५ सदस्यीय हुनुपर्ने

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५)दुई प्रति पासपोर्ट साइजको फोटो

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.बसाई सराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति ३.नागरिकता भएको भएमा नागरिकताको प्रतिलिपि नागरिकता नभएमा जन्म दर्ताको प्रतिलिपि

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा ) २.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण पत्र

१.दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा ३.दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज ४.दुवै जनाको हालै खिचेको ३५।३५ मि.मि साईजको फोटो

१.बाबु ÷आमाको नेपालि नागरिकताको प्रतिलिपि,बाबु वा आमा स्वयं २.स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण ४.अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंको उपस्थिति गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणीत गरेको कागज ५. विदेश भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण पत्र ६.भारतीय भएमा भारतीय नागरिकता भनी पहिचान खल्ने प्रमाण ७.बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र