FAQs Complain Problems

जन्मदर्ताका लागि आवश्यक कागजातहरु

१.बाबु ÷आमाको नेपालि नागरिकताको प्रतिलिपि,बाबु वा आमा स्वयं २.स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण ४.अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंको उपस्थिति गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणीत गरेको कागज ५. विदेश भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण पत्र ६.भारतीय भएमा भारतीय नागरिकता भनी पहिचान खल्ने प्रमाण ७.बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र