समाचार
तेस्रो त्रैमासिक सार्वजनिक सूनुवाई २०७९
आज मिति २०७९ असार २२ बाणगंगा नगरपालिकाको आ व २०७८।७९ को तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बाणगंगा नगरपालिका वडा नं २ को कार्यालय भवनमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न टोलविकास संस्था नागरिक समाजका प्रतिनिधि लगायत नगरवासीको बाक्लो उपस्थिती रहेको थियो ।