"हामीले तिरेकाे कर हाम्रै लागि, सुन्दर र समुन्नत बाणगंगा नगरपालिकाकाे विकासकाे लागि।"

बाणगंगा नगरकाे गतिविधिमा अाधारित तेस्राे सार्वजनिक सुनुवाई कार्यक्रम वार्ड नं २ काे सभाहलमा सम्पन्न ।