FAQs Complain Problems

छात्रवृत्ती सम्बन्धी सूचना

बाणगंगा नगरपालिका, स्ट्रोम फाउन्डेसन र सिद्धार्थ सामाजिक विकास केन्द्र जितपुरसंगको साझेदारीमा बाणगंगा छात्रवृत्ती कार्यक्रम अन्तर्गत यस नगरपालिका भित्रका जेहेन्दार तथा गरिव विद्यार्थीहरुलाई प्राविधिक र अप्राविधिक शिक्षाको क्षेत्रमा छात्रवृत्ती प्रदान गरिने भएकोले विभिन्न मापदण्ड पुरा गरेका किशोर किशोरीहरुलाई ३० दिन भित्र https://samvad-scholarship.kirdarc.org/  लिङ्क बाट फारम भरी आवेदन पेश गर्नुहुन अनुरोध छ ।

आ.व.:

Supporting Documents: