FAQs Complain Problems

नापी कार्यालय तौलिहवाको सूचना

बाणगङ्गा नगरपालिका वडा नं ८ नक्सा सिट नं साविक मोतिपुर ब्लक नं ९क।४८ मध्ये को मौजा मोर्मी गाँउको नाप नक्सा गर्दा जग्गाधनीहरु वा सधियारहरुले देखाए बमोजिम नाप नक्सा भई देहायका व्यक्तिहरुको नामको देहाय बमोजिमका कित्ताहरु नापी कार्यालय तौलिहवा १ नं नापी टोलीबाट नापी भए अनुसार जग्गा धनी र मोहीको नामावली प्रकाशित गरिएको हुँदा उक्त प्रकाशित सूचनामा कसैको चित्त बुझे वा नबुझेमा १ नं नापी टोलीमा गई ७ दिन भित्र अनिवार्य लिखित निवेदन पेश गर्नुहोला।

आ.व.: