FAQs Complain Problems

बाणगंगा नगरपालिकाबाट पारित भएका ऐन नियमहरुको संग्रह २०७६

यस भित्र:

  1. बाणगंगा नगरपालिकाको आर्थिक ऐन २०७४
  2. बाणगंगा नगरपालिकाको विनियोजन ऐन २०७४
  3. न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
  4. प्रशासकीय कार्यविधि नियमित गर्न बनेको ऐन २०७४
  5. आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४
  6. बाणगंगा नगरपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७४
  7. बाणगंगा नगरपालिकाको सहकारी ऐन २०७४
  8. बाणगंगा नगरपालिकाको शिक्षा ऐन २०७४
  9. विपद जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन गर्न बनेको ऐन २०७५
  10. अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम (संचालन कार्यविधि) ऐन २०७५
  11. बाणगंगा नगरपालिकाको आर्थिक ऐन २०७५
  12. बाणगंगा नगरपालिकाको विनियोजन ऐन २०७५
  13. बाणगंगा नगरपालिकाको निर्णय वा को प्रमाणिकरण कार्यविधि नियमावली २०७४
  14. बाणगंगा नगरपालिकाको बैठक कार्यविधि २०७४
  15. बाणगंगा नगरपालिकाको पदाधिकारीहरुको आचार संहिता २०७४
  16. बाणगंगा नगरपालिकाको कार्यविभाजन नियमावली २०७४
  17. बाणगंगा नगरपालिकाको कार्यसम्पादन नियमावली २०७४
  18. बाणगंगा नगरसभा बैठक संचालन सम्बन्धी कार्यविधि २०७४
  19. टोल विकास समिति गठन सम्बन्धी कार्यविधि २०७४
  20. बाणगंगा नगरपालिकाको विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७४
  21. बाणगंगा नगरपालिकाको मर्मत संभार कोष संचालन कार्यविधि २०७४
  22. बाणगंगा नगरपालिकाको उपभोक्ता समिति संचालन सम्बन्धी कार्यविधि २०७४
  23. पचास पचास लागत सहभागितामा सडक कालोपत्रे योजना संचालन सम्बन्धी कार्यविधि २०७४
  24. बाणगंगा राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७४
  25. बाणगंगा नगरपालिकाको शिक्षा नियमावली २०७४
  26. बाणगंगा नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७५
  27. घ वर्गको निमाण व्यवसायी इजाजत पत्र  सम्बन्धी कार्यविधि २०७५
  28. सम्पतिकर व्यवस्थापन कार्यविधि २०७५
  29. बाणगंगा नगरपालिकाको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलव्ध गराउने कार्यविधि २०७५
  30. सामुदायिक विद्यालयमा करारमा शिक्षक छनौट सम्बन्धी कार्यविधि २०७६
  31. स्वास्थ्य तथा सरसफाई कार्यविधि २०७५

ऐन,कार्यविधि,निर्देशिका,राजपत्र अन्य: