समाचार
बाणगङ्गा नगरपालिको चौधौं नगरसभाका तस्बिहरु
आज मिति २०८०।०९।२५ गते बुधवार बाणगङ्गा नगरपालिको चौधौं नगरसभा सम्पन्न भएको छ । नगरसभाबाट निर्णय गर्नुपर्ने वन विधेयक, बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन विधेयक र खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन २०७८ संशोधन प्रस्तावहरु स्वीकृत समेत भएको छ । आर्थिक ऐन, विनियोजन ऐन र चालु आर्थिक वर्ष २०८०।८१ का योजना तथा कार्यक्रम संशोधन र अत्यावश्यक योजनाहरुको बजेट विनियोजनमा उठेका पश्नहरुको सम्बोधन नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूले गर्नुभएको थियो ।