FAQs Complain Problems

मृत्यु दर्ताका लागि आवश्यक कागजातहरु

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा ) २.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण पत्र