समाचार
लैङ्गिक समता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०७९
लुम्बिनी प्रदेश सुशासन केन्द्रको आर्थिक सहयोग, इलिमेन्ट्रि ईन्जिनियरिङ कन्सल्टेन्सि प्रा .ली. को सहजिकरण तथा बाणगंगा नगरपालिकाको आयोजनामा लैङ्गिक समता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।