FAQs Complain Problems

वाणगङ्गा नगरपालिका र चिनको छिचौ नगर बिच भगिनी सम्बन्ध स्थापना । सम्झौता पत्रमा वाणगङ्गा नगरपालिकाका तर्फबाट नगर प्रमुख मंगल प्रसाद थारु ज्यू र चिनको छिचौ नगर जनसरकारका उप प्रमुख Fu Jinguang ज्यूले हस्ताक्षर गर्नु भएको थियो ।