FAQs Complain Problems

"सविधान तथा राष्ट्रिय दिवस २०७६ " को अवसरमा नगरपालिकाको कार्यालयमा दिप प्रज्वलन गर्नुहँदै नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल ,प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी साथमा नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु ।