समाचार
स्थानीय तहको कार्यसम्पादन विश्लेषण कार्यक्रम २०७९
आज मिति २०७९।११।०२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव श्री रुद्रसिंह तामाङ् सहितको टोली बाट स्थानीय तहको कार्यसम्पादन विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य , प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखको उपस्थिती रहेको थियो