FAQs Complain Problems

स्थानीय राजपत्र खण्ड १ भाग १ संख्या १ प्रथम नगरसभाका निर्णयहरु २०७४

प्रथम नगरसभाका निर्णयहरु

१. नगरसभा बैठक संचालन सम्बन्धी कार्यविधि २०७४ पारित गर्ने निर्णय गरियो ।

२. अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७४ पारित गर्ने निर्णय गरियो ।

३. विनियोजन ऐन २०७४ पारित गर्ने निर्णय गरियो 

४. आ व २०७४।७५ को नीति कार्यक्रम तथा बजेट संशोधन सहित पारित गर्ने निर्णय गरियो ।

ऐन,कार्यविधि,निर्देशिका,राजपत्र अन्य: