समाचार
पोषणमैत्री वडा घोषणा तथा आर्थिक वर्ष ०८०।८१ को वार्षिक समिक्षा
आज मिति २०८१।०३।३० गते पोषणमैत्री वडा / स्वास्थ्य शाखा (बाणगङ्गा नगरपालिका वडा नं ५ र वडा नं ८ ) घोषणा कार्यक्रम तथा आर्थिक वर्ष २०८०।८१ को वार्षिक समिक्षा कार्यक्रम बाणगङ्गा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।