समाचार
साना दुग्ध उत्पादक कृषकहरुको लागि ग्रामीण कृतिम गर्भाधान अभिबृद्धि परियोजना २०७९
आज मिति २०७९।०८।२५ गते नेपालको विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालको साझेदारीमा साना दुग्ध उत्पादक कृषकहरुको लागि ग्रामीण कृतिम गर्भाधान अभिबृद्धि परियोजना संचालन भएको छ ।