समाचार
१६ औं नगरसभा
मिति २०८१।०९।२५ गते १६ औं नगरसभा आर्थिक ऐन संशोधन, विनियोजन ऐन, स्वास्थ्य ऐन, नगर शिक्षा योजना, दुधमा आत्मनिर्भर प्रतिवेदन, सार्वजनिक महत्वको प्रस्तावहरु लगाएतका विभिन्न निर्णय स्वीकृत तथा विद्यालय र वडा सम्मान गरी समापन गरियो