समाचार
You are here
Home » किसानलाई विद्युतिय च्याफकटर (चारा मेशिन ) प्रदान
किसानलाई विद्युतिय च्याफकटर (चारा मेशिन ) प्रदान
बाणगंगा नगरपालिकाले ७० प्रतिशत अनुदानमा किसानलाई विद्युतिय च्याफकटर (चारा मेशिन ) प्रदान गरेको छ । कृषि औजार किसानलाई हस्तान्तरण गर्दै नगर प्रमुख श्री चक्रपाणी अर्यालले कृषि उपकरणले लागत घट्ने , उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुराउने र व्यवसायीक किसान बन्न प्रेरणा मिल्ने बताउनु भयो ।
आ.व.:
बजेट, खर्च तथा कार्यक्रम
कृषि तथा पशु विकास शाखा
योजना तथा परियोजना
भुमि शाखा
सार्वजनिक खरीद / बोलपत्र सूचना
भवन तथा शहरि विकास शाखा
स्वास्थ्य शाखा
ऐन, कानुन तथा निर्देशिका
सामाजिक सुरक्षा
लिंक
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय
- अर्थ मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल
- आर्थिक मामिला तथा योजना मन्त्रालय लुम्बिनी प्रदेश
- नेपाल सरकारको आधिकारिक पोर्टल
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश
- राष्ट्रिय योजना आयोग
- भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश