प्रस्तुत बिषयमा यस कार्यालय कर्मचारी पदपूर्ति सम्बन्धमा मिति २०७२/०८/२४ गतेको गोर्खापत्रमा बिज्ञापन प्रकासन गरियक तपसिल बामोजिमका परिक्षाहरु पदपूर्ति समितिको मिति २०७२/०९/१९ को बैठक निर्णय आनुसार देहको मिति र समयद संचालन हुने बेहोरा सम्बंथित सबैको जानकारीको लागि अनुरोध गरिन्छ