समाचार
स्वास्थ्य संकट एंव विपद पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०७९
आज मिति २०७९ श्रावण ११ गते बुधवार स्वास्थ्य संकट एंव विपद पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा कार्यपालिका सदस्य, विभिन्न शाखाका शाखा प्रमखु, नेपाल प्रहरी, सशत्र प्रहरी,नेपाल रेडक्रस सोसाईटी र विभिन्न गै.स.स हरुको उपस्थिती रहेको थियो ।