FAQs Complain Problems

घटना दर्ता

जन्म दर्ता

  • बाबु वा आमाको नेपाली नागरिकताको प्रतिलिपि
  • स्वास्थ्य संस्था वा अस्पतालबाट जारी जन्म प्रमाणपत्र
  • घरमा जन्म भएको भए पछिल्लो खोप प्रमाणपत्र
  • प्रमाण नभएमा:
    • स्वयं उपस्थित हुने वा
    • सम्बन्धित वडाबाट जारी जन्म प्रमाणित कागजात
  •  विदेशमा जन्म भएमा:
    • बाबु/आमाको राहदानीको प्रतिलिपि
    • सम्बन्धित स्थानको वडाबाट बसोबास प्रमाणपत्र
  • बाबु बेपत्ता भएमा:
    • प्रहरी कार्यालयको प्रमाणपत्र

 विवाह दर्ता

  •  दुलाहा-दुलही दुबैको नागरिकताको प्रतिलिपि
  •  विदेशमा कुनै एकजना भएमा:
    • नेपाली राजदूतावासबाट प्रमाणित वारेसनामा
  • कुनै एकजना उपस्थित नभएमा:
    • अदालतबाट नाता कायमको कागज
  •  दुबै जनाको हालसालै खिचिएको ३५×३५ मि.मि. फोटो (२ प्रति)

मृत्यु दर्ता

  •  मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  •  सूचकको नागरिकताको प्रतिलिपि
  •  विदेशी नागरिक भएमा:
    • सूचक तथा मृतकको राहदानी, प्रवेशाज्ञा
    • बसोबास प्रमाणपत्र (सम्बन्धित वडाबाट)

बसाइँसराइ दर्ता

  •  सूचकको नागरिकताको प्रतिलिपि
  • बसाइँसराइ लागत हस्तान्तरण फारम (सक्कल प्रति)
  •  नागरिकता भएमा नागरिकताको प्रतिलिपि, नभएमा जन्मदर्ताको प्रतिलिपि

आ.व.: