FAQs Complain Problems

बसाईसराई दर्ताका लागि आवश्यक कागजातहरु

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.बसाई सराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति ३.नागरिकता भएको भएमा नागरिकताको प्रतिलिपि नागरिकता नभएमा जन्म दर्ताको प्रतिलिपि