FAQs Complain Problems

राम दतिवन धाम

Latitude: 
0
Longitude: 
0
Description: 
बाणगङ्गा नगरपालिका वडा नं. ७ कोइली बनगाई पुल पारी खारखानी देखि करिब ४.५ कि.मि. उत्तर पश्चिममा रामदतिवन धाम रहेको छ | भगवान श्री राम वनवास रहेकै समयमा यहा आई दतिवन गरेको हुनाले यस धामको नामाकारण सोही प्रसङ्गलाई लिएर राखिएको किम्वदन्ती छ | यहाँको एक शीलामा श्री रामचन्द्रको पाउ स्पर्श भएको कुश शीलामा चित्रित पाइलाबाट अवगत हुन्छ | यो एक महत्त्वपूर्ण स्थान भएता पनि प्रचार प्रसारको कमी र पहुच मार्गको असुविधाका कारणले अपेक्षित विकास हुन् सकेको छैन | हाल यहाँ गणेश मन्दिर , शिव मन्दिर , राधाकृष्ण मन्दिर , दुर्गा मन्दिर र काल भैरव मन्दिर रहेको छन् | यहाँ प्रत्येक वर्ष शारदीय नवरात्र , बासन्तिक नवरात्र , शिवरात्री तथा श्रावण मासमा मेला उत्सव हुने गर्दछ |
Img: