FAQs Complain Problems

विवाह दर्ताका लागि आवश्यक कागजातहरु

१.दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा ३.दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज ४.दुवै जनाको हालै खिचेको ३५।३५ मि.मि साईजको फोटो