FAQs Complain Problems

सूचना ! सूचना !! सूचना !!!

बाणगङ्गा नगरपालिकाको पाँचौ नगरसभामा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु खटिनुपर्ने भएकाले यही मिति २०७६/०३/१७ गते यस नगरपालिकाको कार्यालयबाट हुने नियमित सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। यसबाट नगरबासीमा पर्ने असुविधा प्रति बाणगङ्गा नगरपालिका क्षमा चाहन्छ ।