Submitted on: Fri, 10/21/2022 - 12:48
- उपभोक्ता समितिको निवेदन
- योजना सम्पन्न पश्चात आम उपभोक्ता भेला गराई उपभोक्ता भेलाबाट पारित आम्दानी खर्चको सार्वजनिक परीक्षण फारम , खर्च सार्वजनिक फारम पेश गर्नुपर्नेछ ।
- अनुगमन समितिको निर्णय प्रतिलिपि तथा सिफारिस फारम भरी पेश गर्नुपर्नेछ ।
- खर्च भएको रकमको प्रमाणित बिल भरपाई , प्रमाणित डोर हाजिर फाराम ,सहित अन्य कागजात पेश गर्नुपर्नेछ ।
- उपभोक्ता समितिको कार्य सम्पन्नको निर्णय प्रतिलिपि पेश गर्नुपर्नेछ ।
- योजना संग सम्बन्धित फोटो संलग्न गर्नुपर्नेछ ।
- प्राबिधिकको अन्तिम मूल्यांकन तथा कार्य सम्पन्न प्रतिबेदन पेश गर्नुपर्नेछ ।
- योजना सम्पन्न भएको वडाको सिफारिस पत्र संलग्न गर्नुपर्नेछ ।