FAQs Complain Problems

प्रशासन शाखा

बाणगङ्गा नगरपालिकाको बाह्रौ नगरसभाका कार्यक्रम तथा निर्णयहरु

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सम्बन्धमा

हार्दिक निमन्त्रणा
यस बाणगंगा  नगरपालिका नगर कार्यपालिकाको काम कारबाही र सेवा प्रवाहका बारेमा तपशिल मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको उपस्थितीको निम्ति सम्पूर्ण नगरबासीहरुमा हार्दिक निमन्त्रण गर्दछौं ।
तपशिल
मिति : २०७९ फाल्गुन १० गते